आज सुनको मूल्य ३४ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १८ गते
आज सुनको मूल्य ३४ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ३,४०० रुपैयाँले वृद्धि भई एक लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर २,२५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स