नेपाली बजारमा आज सुन चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँमा पुगेको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख ४८ हजार ४ सय रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिकृया