नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला २ हजारले बढेर तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया