नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य बढेको छ।
छापावाला सुनको मूल्य प्रतितोला १३ सयले बढेर तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर तोलाको २ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया