आज सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
आज सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर अहिले प्रति तोला १,९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स