आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १६ गते
आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य आज बढेको छ। तोलामा १० रुपैयाँ बढेर ३५ सय ४५ रुपैयाँ पुगेको छ ।  हिजो चाँदीको मूल्य तोलाको ३५ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स