नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर अहिले प्रतितोला १,९३,१०० रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन यो मूल्य १,९३,६०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि ओरालो लागेको छ। प्रतितोला ३५ रुपैयाँले घट्दै अहिले चाँदी २,२३५ रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया