आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। अहिले चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया