आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ११ गते
आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुन चाँदीको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स