नेपाली बजारमा सुन चाँदीको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो यो २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिकृया