नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा किनबेच हुँदैछ।
बिहिबार सुनको मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार ९९० रुपैयाँमा किनबेच भइरहेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया