SHAREHUBSHAREHUB

लगातार बढीरहेको सुनचाँदीको मूल्य आज भने घट्यो, तोलाको कति पुग्यो ?

AdvertisementAds
लगातार बढीरहेको सुनचाँदीको मूल्य आज भने घट्यो, तोलाको कति पुग्यो ?
AdvertisementAds

नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।

हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ७८ हजार थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स