आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (साउन १ गते) सुन प्रतितोला ३०० रुपैयाँले बढेर १,९२,३०० रुपैयाँ पुगेको छ।
यसअघि, अघिल्लो कारोबार दिनमा सुन १,९२,००० रुपैयाँ मा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २,२६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




















प्रतिकृया