नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन चाँदीको मूल्य बढेको छ।
छापावाला सुनको मूल्य प्रतितोला २ सयले बढेर तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको १ हजार ९९० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया