नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया