आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ७ गते
आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ तोलामा २,९०० रुपैयाँले बढेर आज २ लाख ४४ हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ३,१३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य ३,१०० रुपैयाँमा कारोबार भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स