आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. २,९०० ले बढेर रु. २ लाख ४१ हजार ५ सय पुगेको छ। हिजो यसअघि सुन तोलामा रु. २ लाख ३८ हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। आज चाँदी तोलामा रु ५० ले बढेर रु. ३ हजार ६५ कायम भएको छ। हिजो चाँदी तोलामा रु. ३ हजार १५ मा कारोबार भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स