आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।
चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया