नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर २ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँ बढेर ३५ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलाको ३५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिकृया