नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।




















प्रतिकृया