नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य २ लाख १६ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर प्रतितोला २५२० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य २५५० रुपैयाँ थियो।




















प्रतिकृया