आज सुन चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २९ गते
आज सुन चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घटेर ३ लाख १४ हजार २ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी तोलामा ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स