नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १०० रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख १७ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले बढेर प्रतितोला २५५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ २५९५ रुपैयाँ थियो।




















प्रतिकृया