नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ २३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।




















प्रतिकृया