नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँमा किनबेच हुँदैछ।
सोमबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया