रावा इनर्जी डेभलपमेन्टको २० लाख ६२ हजार बढी कित्ता सेयरको लक-इन अवधि सकिँदै, कहिलेदेखि कारोबारमा आउने ?

रावा इनर्जी डेभलपमेन्टको २० लाख ६२ हजार बढी कित्ता सेयरको लक-इन अवधि सकिँदै, कहिलेदेखि कारोबारमा आउने ?

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि राखिएको सेयरको लक-इन अवधि समाप्त हुने भएको छ। कम्पनीले २०८० जेठ ३० गते साधारण सेयर बाँडफाँड गरेको थियो।

धितोपत्र बोर्डको निर्देशन र नियमावली अनुसार संस्थापकहरूको १९ लाख ६० हजार कित्ता, कर्मचारीहरूको १५ हजार ४७ कित्ता र स्थानीयको ८७ हजार ६७० कित्ता गरी कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरको लक-इन अवधि २०८३ जेठ २९ गते समाप्त हुनेछ। सो पश्चात यी सेयरहरू कारोबारका लागि योग्य हुनेछन्।

rawa energy lock in expiry notice 1777372498685 https://bajarkochirfar.com/the-lock-in-period-for-over-2-million-62-thousand-shares-of-rawa-energy-development-is-ending-when-will-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Rawa Energy Development Limited (RAWA)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स