कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश नीतिज राईको थुनछेक इजलासले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा छोड्ने निर्णय गरेको हो।