मन्त्रिपरिषद् बैठक आज बस्दै, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २५ गते
मन्त्रिपरिषद् बैठक आज बस्दै, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स