लाभांश पारित गर्न स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा भोलि वैशाख २९ गते बस्नेछ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११:३० बजे सुरु हुनेछ।
सभाले १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता अन्य प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि लघुवित्तले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। सो अनुसार, वैशाख १० गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया