स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि आगामी फागुन ११ गते समाप्त हुने भएको छ। लक–इन अवधि सकिएसँगै ११ हजार ५५० कित्ता सेयर कारोबार योग्य बन्नेछ।
कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो आईपीओको बाँडफाँड भदौ १२ गते सम्पन्न भएको थियो। बाँडफाँड मितिदेखि ६ महिनासम्म लक–इनमा राखिएको सामूहिक लगानी कोषको ११ हजार ५५० कित्ता सेयर अब फागुन ११ गतेपछि बजारमा कारोबारका योग्य हुनेछन।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया