insta insta

स्वाभिमान लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
स्वाभिमान लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको छ।

फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिने संस्थाले जनाएको छ।

Notice swabhimaan laghubitta proposes 10 dividend 1772345376911 https://bajarkochirfar.com/swabhiman-laghubitta-has-announced-dividends-how-much-bonus-and-cash-is-it-giving | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स