एक लघुवित्त कम्पनीको सेयर संरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व कति ?

एक लघुवित्त कम्पनीको सेयर संरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व कति ?
Advertisement Ads

एक लघुवित्त कम्पनीले आफ्नो सेयर संरचना परिमार्जन गरेको छ। नेप्सेमा सूचीकृत सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिमार्जन गरेको हो।

कम्पनीले सेयर संरचना परिमार्जन गर्दै संस्थापक समूहको ५३.७२ प्रतिशत र सर्वसाधारणको ४६.२८ प्रतिशत कायम गरेको छ। यसका लागि संस्थाले १ लाख २६ हजार २३४.४६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ।

Screenshot 24 6 2026 16858 www.nepalstock.com https://bajarkochirfar.com/a-microfinance-companys-share-structure-has-changed-what-is-the-share-ownership-of-the-founders-and-the-general-public-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स