देशभरका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शंकास्पद वस्तु राखेर त्रास सिर्जना गर्ने प्रयास गरिएको हो। ती स्थानहरूमा भेटिएका वस्तुहरूलाई नेपाली सेनाको बम निष्क्रिय गर्ने टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
प्रहरीका अनुसार काठमाडौंका दुई स्थानसहित ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया र कञ्चनपुर लगायतका जिल्लामा शंकास्पद वस्तु फेला परेका थिए।














![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया