सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.२६४२ प्रतिशत लाभांश दिने  निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर  र ०.२६४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश आगामी वार्षिक साधारणमा पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

SMHL https://bajarkochirfar.com/super-madi-hydropower-announces-dividend-how-much-bonus-and-cash | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स