झिनो अंकले सेयरबजार फेरि ओरालो, नेप्से र कारोबार दुबै घटे
आज नेप्से परिसूचक ३.४४ अङ्कले घटेर २६६६.६१ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ उपसमूह बाहेक सबै घटेको छ । आज ५ अर्ब ३० करोड कारोबार भएको छ। यस दिन ३२२ कम्पनीका १ करोड ६ लाख सेयर कारोबार हुँदा एनएरएनको सर्वाधिक कारोबार भएको छ।
नेप्से ३.४४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १.७३ अङ्कले घट्दा १२१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, बोटलर्स नेपाल, गुराँस लघुवित्त, र युनाइटेड मोदी रहेको छ।
नेप्से ३.४४ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १.७३ अङ्कले घट्दा १२३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: बाराही हाइड्रोपावर, सिन्धु विकास बैंक, स्वरोजगार लघुवित्त, , र श्वेत गंगा हाइड्रोपावर रहेको छ।