श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको दोस्रो बजारमा आज (आइतबार) पहिलो कारोबार हुने भएको थियो । तर, प्रि-ओपन सेसनमा कारोबार म्याचिङ्ग नहुँदा पहिलो कारोबार हुन नसकेकाले आज कम्पनीको कारोबार नभएको हो। अब कम्पनीको पहिलो कारोबार भोली अर्थात् मंसिर ८ गते सोमबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ।
कम्पनीको शुक्रबार मंसिर ०५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरिएको थियो। कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँ ५९ पैसा र अधिकतम ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ।





![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया