सोलु हाइड्रोपावर लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज आइतबारबाट सेयर कारोबार सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो।
यसअघि गत शुक्रबार नेप्सेमा कम्पनीका १० करोड कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि मिनेटमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३३० पुगेको हो ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया