सोलु हाइड्रोपावरको सीईओमा बसन्तराज राउत नियुक्त

सोलु हाइड्रोपावरको सीईओमा बसन्तराज राउत नियुक्त

सोलु हाइड्रोपावर लिमिटेडले बसन्तराज राउतलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले कम्पनीको व्यवस्थापनलाई थप प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यसहित राउतलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको नियुक्ति साउन १ गतेदेखि लागू हुने गरी गरिएको छ।

Screenshot 20 7 2026 112055 www.nepalstock.com https://bajarkochirfar.com/basanta-raj-raut-appointed-ceo-of-solu-hydropower | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स