सोलु हाईड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
सोलु हाईड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति तोकियो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज फाल्गुन २८ गते बिहिबार सोलु हाईड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल झापा (SOHL) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि सोलु हाईड्रोपावरलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा चैत्र ०१ गते आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 2026 03 12 141225 https://bajarkochirfar.com/solu-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range-set | %tags

Screenshot 12 3 2026 14129 nepalstock.com https://bajarkochirfar.com/solu-hydropowers-ipo-listed-on-nepse-what-is-the-opening-range-set | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स