सिद्धार्थ बैंकले कृत्रिम बुद्धिमत्ता (एआइ) र मेसिन लर्निङ (एमएल) प्रविधिको प्रयोग गरेर वित्तीय सुरक्षालाई सुदृढ बनाउन मनीपाल टेक्नोलोजिज लिमिटेडसँग सम्झौता गरेको छ।
यस सहकार्यमार्फत बैंकले एंटी मनी लाउन्डरिङ (एएमएल) प्रविधि सुदृढ गर्दै नियामकीय आवश्यकताअनुसार वित्तीय अपराधको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। एआइ र मेसिन लर्निङ प्रविधिको उपयोगले कारोबार अनुगमनलाई प्रभावकारी बनाउने, ठगी नियन्त्रणलाई मजबुत पार्ने र ग्राहक पहिचान प्रक्रियालाई थप सुरक्षित बनाउने विश्वास गरिएको छ।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)


प्रतिकृया