insta insta

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा श्रेष्ठ नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा श्रेष्ठ नियुक्त
Advertisement Ads

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिले फागुन २१ गतेको बैठकमा उनलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

संस्थाले जानकारी दिएको छ कि उनको नियुक्ति फागुन ५ गतेदेखि लागू हुनेछ।

download 2 https://bajarkochirfar.com/shrestha-appointed-ceo-of-nerude-mirmire-microfinance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स