शिखर पावर डेभलपमेन्टको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

शिखर पावर डेभलपमेन्टको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो।

बल नम्बर ५ परेको छ ।

कम्पनीले फागुन १७ गतेदेखि फागुन फागुन २६ सम्म सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो।

कुल २६ लाख ८७ हजार ३ सय ४७ आवेदक मध्ये २६ लाख ५० हजार ८ सय ४७ जना योग्य ठहरिएका छन्। गोलाप्रथा मार्फत १ लाख ८४ हजार २ सय ६० जना आवेदकले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

कसरी हेर्ने आईपीओको नतिजा ?

Advertisement Ads

1. ग्लोबल आइएमई क्यापिटल लिमिटेड

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आवेदन दिएको डीपी आइडी र अन्य विवरणहरू राखेर आईपीओको नतिजा हेर्न सक्नेछन्।

Notice shikhar power ipo allotted 1773715969925 https://bajarkochirfar.com/shikhar-power-developments-ipo-allotment-completed-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स