जानकी फाइनान्सको सीईओमा पुन: शर्मा नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
जानकी फाइनान्सको सीईओमा पुन: शर्मा नियुक्त

जानकी फाइनान्स कम्पनी लिमिटेडले दिनेश कुमार शर्मा पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई फागुन २९ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकाल (चार वर्षका लागि) सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

यसरी दिनेश कुमार शर्मा फागुन २९ गतेदेखि आफ्नो दोस्रो कार्यभार सम्हाल्नेछन्।

639959399 2221788401686747 4995852441872355058 n https://bajarkochirfar.com/sharma-reappointed-as-ceo-of-janaki-finance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स