लोन नतिर्ने ऋणीको धितो लिलाम गर्दै सांग्रिला डेभलपमेन्ट बैंक (सूचनासहित)

लोन नतिर्ने ऋणीको धितो लिलाम गर्दै सांग्रिला डेभलपमेन्ट बैंक (सूचनासहित)
Advertisement Ads

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही ऋणीहरूको सम्पत्तिको लिलामी गर्न २१ दिने सूचना जारी गरेको छ। बैंकले ती ऋणीहरूले आफ्नो ऋण र ब्याज समयमै तिर्न नसकेपछि धितोमा राखिएका चल तथा अचल सम्पत्ति बिक्रीमा राखेको हो।

लिलामी गोप्य सिलबन्दी बोलपत्र (sealed bid) प्रक्रिया मार्फत सञ्चालन हुनेछ र सम्पत्तिहरू जुम्ला, नवलपरासी, रामेछाप र रूपन्देही जिल्लामा रहेका छन्।

इच्छुक खरिदकर्ताले आफ्नो बोलपत्र फागुन २५ भित्र बैंकको कार्यालयमा कार्यालय समयमा पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा कुल बोली रकमको १०% सुरक्षा निक्षेप बैंकले तोकेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। पेश गरिएका सिलबन्दी बोलपत्र अर्को दिन, फागुन २६, २०८२ बिहान ११:०० बजे बैंकको कार्यालयमा खोलिनेछ।

Shangri la Development Bank to scaled https://bajarkochirfar.com/shangri-la-development-bank-auctions-collateral-of-defaulting-borrowers | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स