बिहीबार नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि सेयर
कारोबार स्थगित भएको छ। सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन, नियमित बजार खुलेको दुई मिनेटमै नेप्से ४ प्रतिशत घट्दा पहिलो नकारात्मक सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो।
आज ११ बजेर २२ मिनेटमा खुलेको बजारमा नेप्सेले गिरावट जारी राख्दा ११ बजेर २३ मिनेटमै ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब सेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया