प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा बोल्दै उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने स्पष्ट पारे। उनले रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति मेरिटोक्रेसीमा आधारित हुने निर्देशन दिएका छन् र नियुक्ति प्रक्रियामा आफूले हस्तक्षेप नगरेको बताएका छन् ।
सिनेट सदस्यहरूले नियुक्तिमा विलम्ब भएको बारे उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले पुस ७ भित्र नियुक्ति प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया