शुक्रबार र सोमबार २ घण्टा सानिमा बैंकको मोबाइल बैंकिङ र एटिएम नचल्ने

शुक्रबार र सोमबार २ घण्टा सानिमा बैंकको मोबाइल बैंकिङ र एटिएम नचल्ने

सानिमा बैंकले बैंकिङ प्रणाली मर्मतका कारण दुई दिनका लागि सेवा अवरुद्ध हुने सूचना जारी गरेको छ। बैंकका अनुसार एटिएम, मोबाइल बैंकिङ, पीओएस, ई–कम आदि सेवाहरू मर्मतका क्रममा अवरुद्ध हुनेछन्।

उक्त सेवा भोलि माघ २३ गते शुक्रबार र माघ २६ गते सोमबार बिहान ७ बजेदेखि ९ बजे सम्म उपलब्ध हुने छैन।

627049308 1565709411322474 6658946881221593757 n 1 https://bajarkochirfar.com/sanima-banks-mobile-banking-and-atms-will-be-unavailable-for-2-hours-on-friday-and-monday | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स