सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकको लाभांश घोषणा
Advertisement Ads

सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रहेको छ, जसअनुसार कुल १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश लगानीकर्तामा वितरण हुने प्रस्ताव गरिएको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाको पारितिपछि मात्रै उक्त लाभांश वितरणमा लागु हुनेछ।

DIVIDEND FY 8182 5 https://bajarkochirfar.com/sanima-bank-announces-dividend | %tags

Screenshot 2025 09 21 102843 https://bajarkochirfar.com/sanima-bank-announces-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स