insta insta

साझा यातायातले सीईओ पदका लागि माग्यो दोस्रोपटक आवेदन, योग्यता केके चाहिन्छ ?

साझा यातायातले सीईओ पदका लागि माग्यो दोस्रोपटक आवेदन, योग्यता केके चाहिन्छ ?
Advertisement Ads

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ। पहिलोपटक पुस २९ गते खुला दरखास्त आह्वान गर्दा पर्याप्त आवेदन नपरेपछि दोस्रोपटक आवेदन आह्वान गरिएको हो। आवेदन दिने म्याद २१ दिन रहेको छ र आवेदन साझा यातायातको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा बुझाउन सकिने छ।

सीईओ पदका लागि उम्मेदवारले व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङमा स्नातकोत्तर वा सो सरहको उपाधि र सात वर्षको अनुभव भएका हुनुपर्ने छ। उम्मेदवारको उमेर ३५ वर्ष पूरा गरेको पनि हुनुपर्नेछ।

Sajha CEO 2nd Notice 1 https://bajarkochirfar.com/sajha-yatayat-invites-applications-for-the-ceo-position-for-the-second-time-what-qualifications-are-required | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स