insta insta

सागर डिस्टिलरीले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता निष्काशन गर्ने ?

सागर डिस्टिलरीले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

सागर डिस्टिलरी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । साउन १२ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ८० प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 2025 07 28 182133 https://bajarkochirfar.com/sagar-distillery-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स